कालिञ्चोकमा वैशाख ९ देखि सामाजिक सुरक्षा भत्ता वितरण हुने
सुनखानी, दोलखा : कालिञ्चोक गाउँपालिका मा तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ।...
थप पढ्नुहोस्
सुनखानी, दोलखा : कालिञ्चोक गाउँपालिका मा तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ।
गाउँपालिकाले सूचना जारी गर्दै २०८३ वैशाख ९ गतेदेखि विभिन्न वडामा तोकिएको मिति, स्थान र समयमा नेपाल बैंक लिमिटेड सिंगटी शाखाको सहकार्यमा भत्ता वितरण गरिने जनाएको छ।
सम्बन्धित लाभग्राहीहरूलाई आफ्नो वडाअनुसार निर्धारण गरिएको स्थान र समयमा उपस्थित भई भत्ता बुझ्न अनुरोध गरिएको छ।

सुनखानी, दोलखा : कालिञ्चोक गाउँपालिका मा तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ।...
थप पढ्नुहोस्