कालिञ्चोक गाउँपालिकाको बजेट ६९ करोड ४६ लाख (पूर्णपाठ)

सुनखानी : कालिञ्चोक गाउँपालिकाले आर्थिक वर्ष २०८० /०८१ को लागि ६९ करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले आर्थिक वर्ष २०८० /०८१ को लागि ६९ करोड ४६ लाख ५९ हजार ७३८ रुपैयाँ सार्वजनीक गर्नु भएको हो ।

कुन शीर्षकमा कति ?

प्रतिक्रिया दिनुहोस