दोलखा सुनखानीका जगदीश खरेललाई सञ्चार मन्त्रीको जिम्मेवारी

दोलखा (सुनखानी): कालिञ्चोक गाउँपालिका वडा नंं ७ सुनखानी भदौरे निवासी जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनु भएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा खरेलले सञ्चारमन्त्रीको जिम्मेवारी पाउँनु भएको हो ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील खरेल प्रखर वक्ता हुनुहुन्छ । विशेष गरि राजनीतिक विषयमा खरेलले गर्ने संवाद निकै लोकप्रिय हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस